global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली बजारमा बाल्ट्राको एयर कन्डिसनर

नेपाली बजारमा बाल्ट्राको एयर कन्डिसनर

नेपाली बजारमा बाल्ट्राको एयर कन्डिसनर

 

बाल्ट्रा होम अप्लाइन्सेसले बाल्ट्राको एयर कन्डिसनर नेपाली बजारमा भित्र्याएको छ । बाल्ट्राको एयर कन्डिसनरमा सफ्ट एलईडी, क्रस फ्लो फ्यान, दुई तर्फी ड्रेन कनेक्टर, कपर पाइप, सेटिङ र कम आवाज गर्ने क्षमता जस्ता प्रमुख विशेषता रहेको बाल्ट्रा होम अप्लाइन्सेसले जनाएको छ । ०.७५, १, १.५ र २ टनमा उपलब्ध बाल्ट्रा एसीका सम्पूर्ण मोडलमा पाँच वर्षको वारेन्टी सुविधा दिइएको छ ।

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु