global ime bank Long Banner Ad

गृहपृष्ठ सिभिल बैंकले १२.२६ प्रतिशत ब्याजदरमै ऋण दिने

सिभिल बैंकले १२.२६ प्रतिशत ब्याजदरमै ऋण दिने

सिभिल बैंकले १२.२६ प्रतिशत ब्याजदरमै ऋण दिने

सिभिल बैंकले परल मूल्य अर्थात् आधार ब्याजदरमै आवास कर्जा दिने भएको छ । बैंकले सीमित अवधिका लागि १२.२६ प्रतिशत ब्याजदरमै आवास कर्जा दिन लागेको हो । गत वैशाखसम्म बैंकको आधार ब्याजदर १२.२६ प्रतिशत छ ।

बैंकले ‘योजना तपार्इंको साथ हाम्रो, तपार्इंको खुसी हाम्रो खुसी’ भन्ने नाराका साथ आवास कर्जा ल्याएको हो । यो योजनामा सहभागी हुन शुक्रबारदेखि जारी ‘प्रोपर्टी एक्सपो’को स्टल नम्बर सी १९ वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु