काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अपडेट : काठमाडाैंबाट पाेखरा जाँदै गरेकाे बस त्रिशूलीमा खस्याे

14.76K
shares

शुक्रबार दिउँसो सबा १२ बजे काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशुलीमा खसेको छ ।
चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठोरले दिएको जानकारी अनुसार बस सडकबाट ५०–६० मिटर तल खोलाको किनारमा पुगेको छ ।

दुर्घटनामा परी घाइटे भएका १२ जनभन्दा बढीलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र ट्रफिक प्रहरी उद्धारमा जुटेको एसपी राठोरले न्युज कारोबारलाई जानकारी दिए ।

ना ६ ख २५०६ नम्बरकाे बस चितवनकाे इच्छाकामना गाउँपािलकाकाे तुम्लिङटार सडकखण्डबाट त्रिशुलीमा खसेकाे प्रहरीले जानकारी दियाे ।