गृहपृष्ठ देशभरको मौसममा बदली, पश्चिम क्षेत्रमा धेरै पानी पर्ने

देशभरको मौसममा बदली, पश्चिम क्षेत्रमा धेरै पानी पर्ने

देशभरको मौसममा बदली, पश्चिम क्षेत्रमा धेरै पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बेलुका ठुलो पार्ने पर्ने संभावना रहेको जनाएको छ । हिजो र अस्ति कम पानी परेपनि आज साँझबाट ठुलो पानी पर्ने संभावना रहेको महाशाखाको अनुमान छ ।
आज दिनभर नै मैसममा बदली भइरहने महाशाखाको भनाइ छ । पश्चिम भेगमा धेरै पानी पर्ने महाशाखाको अनुमान छ ।मौसमविद्हरुले नदी तथा खोलामा पानीको बहाव उच्च भएर बाढी तथा पहिरो झर्न सक्ने भन्दै सचेत रहन आगह्र गरेका छन् ।

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु