global ime bank Long Banner Ad

गृहपृष्ठ ब्रेकिङ न्युज : महानगरका मेयरको कार्यकक्ष नजिकै बम विस्फोट

ब्रेकिङ न्युज : महानगरका मेयरको कार्यकक्ष नजिकै बम विस्फोट

ब्रेकिङ न्युज : महानगरका मेयरको कार्यकक्ष नजिकै बम विस्फोट

 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको छ ।

कार्यालय नजिकै  विस्फोटपछि कर्मचारीहरूबीच भागाभाग भएको थियो । विस्फोटबाट मेयर पराजुलीको गाडीमा समेत क्षति पुगेको छ ।

प्रकाशित समय : २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु