काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तीन दिन जोर विजोर प्रणालीमा सवारी चल्ने

9.26K
shares

काठमाडौंमा आगामी बुधबार, बिहीबार र शुक्रबार जोर विजोर प्रणालीमा सवारी साधान चलाइने भएको छ । चौथो बिमस्टेक शिखर सम्मेलनका लागि जोर विजोर प्रणालीमा सवारी साधान चलााउने व्यवास्था गरिएको हो ।

काठमाडौंमा ट्राफिक जाम अत्याधिक हुने भएकाले जोर तीन दिन विजोर प्रणाली लागू गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार र शुक्रबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडी चलाउन पाइने छ । त्यस्तै बिहिबार जोर (०,२,४,६,८) अंक भएका गाडी चलाउन पाइने छ ।