global ime bank Long Banner Ad

गृहपृष्ठ कञ्चनपुर घटनाका सम्बन्धमा सभामुखको रुलिङ

कञ्चनपुर घटनाका सम्बन्धमा सभामुखको रुलिङ

कञ्चनपुर घटनाका सम्बन्धमा सभामुखको रुलिङ

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महाराले कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलेनै घटनाका दोषीलाई संरक्षण दिएको आरोप लगाएको थियो । उक्त घटनाका सम्बन्धमा संसदलाई जानकारी गराउनुपर्ने माग पनि कांग्रेसले उठाएको थियो । प्रमुख प्रतिपक्षीले यसरी माग गरेपछि सभामुख महराले उक्त घटनाका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

प्रकाशित समय : ०१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु