बुधबार प्रदेश १ मा सार्वजनिक बिदा
वि.सं.२०७५ भदौ ५ मंगलवार १७:३६
shares

प्रदेश १ को सरकारले मुस्लिमहरुको पर्व बकर इदको अवसरमा भदौ ६ गते बुधबार प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।
मंलबार बसेको प्रदेश सरकारको बैठकले बुधबार बकर इद पर्वको प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

























