global ime bank Long Banner Ad

गृहपृष्ठ इलामको राँकेमा भीषण अागलागी

इलामको राँकेमा भीषण अागलागी

इलामको राँकेमा भीषण अागलागी
इलामको देउमाई नगरपालिका–१, राँके बजारमा भीषण आगलागी भएको छ। स्थानीय ठालुमान श्रेष्ठको घरबाट सल्केको आगोले भीम बस्नेत र तिलविक्रमको घरसमेत जल्न थालेका छन् ।
स्थानीय प्रकाश बस्नेतले आगो नियन्त्रणका लागि दमकल पुग्न नसकेको बताए । उनका अनुसार स्थानीयले आगो नियन्त्रण गर्न सकेका छैनन् ।

 

प्रकाशित समय : ०४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु