काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फ्लोरेन्स आँधी: चार जनाको मृत्यु

14.81K
shares

अमेरिकाको पूवी तटीय क्षेत्रमा आएको शक्तिशाली समुद्री आँधी फ्लोरेन्सले चार जनाको मृत्यु भएको छ ।

६ लाख घरमा पूर्णरुपमा विद्युत आपूर्ति बन्द भएको छ । विद्युत आपूर्ति सुचारु गर्न केही दिन लाग्ने बताइएको छ । १७ लाख मानिसलाई शुक्रबारै सुरक्षित स्थानमा सर्न आग्रह गरिए पनि केही कामबस् आँधी प्रभावित स्थानमा फसेका थिए । उनिहरुको उद्दार गर्ने क्रम जारी छ ।

अमेरिकी मौसम विभागका अनुसार हावाको वेग प्रतिघण्टा एक सय १० किलोमिटर छ । आँधीकै कारण मेरोलाइना र भर्जिनीयाका केही स्थानमा भारी वर्षा समेत हुँदा जनजीवन प्रभावित भएको छ ।