global ime bank Long Banner Ad

गृहपृष्ठ संसदमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

संसदमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

संसदमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

प्रतिनिधिसभाको बैठकमा प्रधानान्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् । आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लागेका हुन् ।

हालै सम्पन्न बिमस्टेक सम्मेलनबारे प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराउने छन् । बिमस्टेक सम्मेलन गत बिहिबार र शुक्रबार काठमाडौंमा भएको थियो । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित समय : १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु