global ime bank Long Banner Ad

गृहपृष्ठ को हो बुद्धिमान ?

को हो बुद्धिमान ?

को हो बुद्धिमान ?

ज्ञानी त्यो हो जसले अरुको मन जितन सक्छ । बुद्धिमान, ज्ञानी, विवेकी, क्षमतावान तथा प्रभावशाली युक्त गुणले परिपूर्ण मानिस बन्न जो केही पनि प्रत्यन्नरत रहन्छन् । अभिभावकले पनि त्यस्तै बन्न आशिर्वाद दिन्छन् । बुद्धिमान मानिसको पहिचान गर्नु गाह्रो विषय भए पनि यसका केही लक्षणका आधारमा विद्वान र सामान्य मानिसबीचमा अन्तर पाँउन सकिन्छ ।

 

बुद्धिमान मानिसको पहिचान यसरी गर्न सकिन्छ ।
१. थोरै सामाजिक सर्कल, पुराना तथा जान्ने बुझ्नेहरुको प्रिय, कम बोल्ने तथा स्मार्ट,
२. सोचेर बोल्ने, अनावश्यक बहसबाट टाढा रहने,
३. कुनै पनि विषयमा पहिलो बहस आफैसँग गर्ने,
४. बोल्दा कडा शब्द प्रयाोग नगर्ने तथा कसैले केही नसोधी केही पनि नभन्ने,
५. शान्त वाताबरण चाहाने, रचनात्मक हुने,

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु