global ime bank Long Banner Ad

गृहपृष्ठ महोत्तरीमा दिउँसै लुटियो पाँच लाख

महोत्तरीमा दिउँसै लुटियो पाँच लाख

महोत्तरीमा दिउँसै लुटियो पाँच लाख

महोत्तरीको गौशालास्थित मरहानदीबाट एक व्यक्ति लुटिएका छन् ।

मोटरसाइकल चढी गौशालातर्फ आइरहेको समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट आज दिउँसो अज्ञात समूहले पाँच लाख रुपैयाँ लुटेको हो ।
चौधरीलाई नदीमा एक्लो भएको मौका छोपी मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर पैसा लुटेर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

प्रकाशित समय : ०२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु