अपडेट : दश वर्षीय बालकद्वारा ७ वर्षिया बालिका बलात्कृत
वि.सं.२०७५ असोज ५ शुक्रवार ०१:५६
shares

कञ्चनपुरमा १० वर्षीया बालकले ६ वर्षीया बालिकाकाे बलात्कार गरेका छन् । एउटै विद्यालयमा पढ्ने बालकले बालिकाकाे बलात्कार गरेका हुन् ।
कंचनपुर को कृष्णपुर नगरपालिकास्थित एक विद्यालयमा अध्ययनरत ७ वर्षीया बालिका साेही विद्यालयकाे कक्षा ६ मा पढ्ने बालकद्वारा बलात्कृत भएकी हुन् ।
एउटै विद्यालयमा बालक कक्षा ६ र बालिका कक्षा २ मा अध्ययनरत रहेकाे बताइएकाे छ ।
वलात्कार गर्ने १० वर्षिय बालकलार्इ प्रहरीले नियन्त्रमा लिएकाे छ । बालिका २ मा र बालक ६ कक्षामा एउटै विद्यालयमा अध्ययन रहेकाे प्रहरीले जनाएकाे छ ।
बलात्कृत बालिककाे महाकालि अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।
बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे घटनाले मुलुक नै अाक्रान्त भइरहेका बेला कञ्चनपुरमै पुनः अर्काे बलात्कारकाे घटना भएकाे छ ।

























