काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनसीसी बैंकको सञ्चालक समितिमा सर्वसम्मत

13.61K
shares

नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकको सञ्चालक समितिमा सर्वसम्मति भएको छ ।  बैंकको २३औं वार्षिक साधारणसभामा आज हुँदैछ ।

बैंकको सञ्चालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र बास्तोला, निशेष प्रधान, इमानसिंह लामा र सुमन जोशी सर्वसम्मत भएका हुन् । न्यौपाने यसअघि बैंक पनि सञ्चालक समिति अध्यक्ष थिए । सञ्चालक समिति सदस्य बनेका प्रधान सेयर लगानीकर्ता निर्मल प्रधानका छोरा हुन् । बस्नेत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री हुन् । बस्नेत एनबी समूहबाट सञ्चालक बनेका हुन् । बैंकमा एनबी समूहको करिब १३ प्रतिशत सेयर लगानी छ ।