काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ए डिभिजन लिग : आर्मीको कठिन जित, ब्रिगेड ब्वाइज पराजित

13.29K
shares

स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम आर्मी विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गर्दै आर्मी विजयी भएको हो ।

आर्मीका लागि टंक बस्नेतले गोल गरेका थिए । जितसँगै आर्मील १७ अंकसहित चौथो स्थानमा रहेको छ ।
।