काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

9.32K
shares

कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवाका कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात कामना सेवाका सम्पूर्ण ग्राहकले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट युनियन लाइफ इन्स्योरेन्सको बिमालेख खरिद गर्न सक्नेछन् ।