काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईसी एसिया बैंक र आईएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

10.31K
shares

एनआईसी एसिया बैंकबाटै आईएमई लाइफ इन्स्योरेन्सको जीवन बिमा सेवा पाइने भएको छ । मंगलबार दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको हो ।

सम्झौताअनुसार एनआर्इसी एसिया बैंकका ग्राहकले बैंकको जुनसुकै शाखाबाट आइएमई लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।