काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा स्थायी कमिटी बैठक जारी, अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल

12.31K
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी छ । बैठकमा अध्यक्षद्वय केपी ओली र प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्षद्वयले संयुक्तरुपमा प्रतिवेदन पेस गरेपछि अध्ययनका लागि समय दिइएको थियो । प्रतिवेदनको अध्ययन सकाएका नेताहरुले त्यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा नेता वामदेव गौतमले पेश गरेको अलग प्रतिवेदनबारे पनि बैठकमा छलफल हुने छ ।