काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुर्टोनको पोस्टमा म्यान्चेस्टर सिटीको गोलको वर्षा

14.41K
shares

म्यान्चेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बुर्टोनलाई ९–० ले पराजित गरेको छ । घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले बुर्टोनलाई ९ गोल गर्दा सिटीका गाब्रियल जेसुसले एक्लै चार गोल गरे । त्यस्तै, केभिन डे ब्रुयन, एलेक्जेन्डर जिन्चेन्को, फिल फोडेन, कायल वाल्कर र रियाड महरेजले एक–एक गोल थपे ।

 खेलको पाँचौं मिनेटबाटै गोल गर्न सुर गरेको सिटीले ३०औं, ३४औं, ३७औं, ५७औं, ६२औं, ६५औं ७०औं र ८३औं मिनेटमा गोल गरेको हो । सिटीले दोस्रो हाफमा पाँच गोल थपेको थियो ।