माघे संक्रान्तिका लागि तरुल, चाकु किन्नेको घुइँचो (फोटो फिचर)
वि.सं.२०७५ पुस २९ आइतवार २३:५३
shares

माघे संक्रान्ति आउन दुई दिन बाँकी हुँदा राजधानीका असन, इन्द्रचोकलगायतका बजारमा तरुल, चाकु किन्नेको घुइँचो लागेको छ । तिलुवा संक्रान्ति एवं मकर संक्रान्तिका नामले चिनिने यो पर्वमा खासगरी काठमाडौं उपत्यकामा घिउचाकु, तरुल र तिल मिठाई खाने परम्परा छ भने उपत्यकाबाहिर तरुल खाएर माघे संक्रान्ति मनाउँछन् ।



















(तस्बिर ः सुनिल प्रधान)

























