काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोंगबुमा सिलिन्डर विस्फोट : पाँच जना गम्भीर घाइते

10.75K
shares

बुधबार गोंगबुस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।

विस्फोटमा परी घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल तथा रेशम तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको महाराजगञ्जस्थित शिक्षण अस्पताल तथा ग्रान्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।