काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सुरू

11.87K
shares

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रश्नोत्तर सुरू भएको छ । जसअन्तर्गत सांसदहरूले प्रधानमन्त्रीसमक्ष प्रश्न गरिरहेका छन् । ति प्रश्नको प्रधानमन्त्रीले एक एक गरी उत्तर दिइरहेका छन् ।

यसअघि संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै नेपाली कांग्रेसले विरोध गरेको थियो । अहिले प्रश्नोत्तर चलिरहेको छ ।