काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजपा संयोजकमा महेन्द्र राय यादव

18.31K
shares

महेन्द्र राय यादव राष्ट्रिय जनता पार्टीको संयोजक बनेका छन् ।

अध्यक्ष मण्डलका सदस्य यादवलाई आइतबारबाट लागू हुनेगरी संयोजकको जिम्मेवारी दिइएको हो । शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिएको हो ।
चक्रिय प्रणाली अनुसार यादवले जिम्मेवारी पाएका हुन् । यसअघि राजेन्द्र महतो अध्यक्ष मण्डलको संयोजक थिए । त्यसअघि लामो समय सम्म महन्थ ठाकुरले नेतृत्व गरेका थिए ।

राजपा बैठकले मधेस आनदोलनका सहिदको परिवारलाई सहयोग र सम्ममान गर्न ‘सहिद कल्याण कोष स्थापना’ गर्ने निर्णय गरेको छ ।