काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मालपोत कार्यालयका ठाकुर ५० हजार घुससहित पक्राउ

13.04K
shares

नेपालगन्जस्थित मालपोत कार्यालयका एक कर्मचारी घुस लिँदालिँदै समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले जिल्ला मालपोत कार्यालय बाँकेका कर्मचारी सञ्जय ठाकुरलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका ठाकुरबारे अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।