गृहपृष्ठ एनआईसी एशिया क्यापिटलको एक नेपाली, एक डिम्याट खाता अभियान
एनआईसी एशिया क्यापिटलको एक नेपाली, एक डिम्याट खाता अभियान
एनआईसी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ ।
एनआईसी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गर्ने जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले अभियानलाई थप टेवा पुर्याउन आगामी असार मसान्तसम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट दिइने जनाएको छ ।
प्रकाशित समय : ००:५९ बजे


















