गृहपृष्ठ हुरीपीडितको मनको भावना गीतमा, भूषण र दीपाको ‘उडायो हुरीले’

हुरीपीडितको मनको भावना गीतमा, भूषण र दीपाको ‘उडायो हुरीले’

हुरीपीडितको मनको भावना गीतमा, भूषण र दीपाको ‘उडायो हुरीले’

केहि साताअघि बारा र पर्सामा आएको हुरीले पीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ ।

भुषण खतिवडाको संगीत र पदमबहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ ।
सुनिता थापाको गीतको भिडियोमा बारा र पर्सामा हुरीबाट भएको क्षति, राहत तथा उद्धार गर्दाका फुटेजहरु समावेश गरिएको छ ।

प्रकाशित समय : ००:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु