गृहपृष्ठ नयाँ वर्षमा जेजे ज्वेलर्सकाे सुनौलो कवच
नयाँ वर्षमा जेजे ज्वेलर्सकाे सुनौलो कवच
सुन तथा हिराका गहनाहरु उत्पादन गर्दै आएको जेजे ज्वेलसर््ले यस नयाँ वर्ष २०७६ को शुभ अवसरमा ग्राहकहरुको लागि सुनौलो कवच नामक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले १ लाख वा सोभन्दा बढीको सुन तथा हिराका गहनाहरुको खरिदमा निःशुल्क दुर्घटना बीमा प्राप्त गर्नेछन् । उद्घाटनको १ वर्ष सम्पन्न गरेको जेजे ज्वेलर्स्ले नयाँ वर्षको उपलक्ष्यमा ल्याएको यस योजना सीमित अवधिका लागि मात्र लागू हुने जनाएको छ ।
प्रकाशित समय : ००:३२ बजे


















