गृहपृष्ठ मेलिना राईको मभन्दा नि को भाग २ सार्वजनिक (भिडियोसहित)
मेलिना राईको मभन्दा नि को भाग २ सार्वजनिक (भिडियोसहित)
मेलिना राइकको मभन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ । गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । मभन्दा नि भाग १ युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेका छन् । त्यसैको भाग २ अहिले सार्बजनिक भएको हो । गीतको रेकर्डिङ अकष्टिक नेपाल स्टुडियोमा गरिएको हो । भने मिक्सिङ चन्द्र चौधरीले गरेका हुन्। विष्णु खड्काको छाँयाकन रहेको भिडियोलाई एक्का कम्पनीको युट्युव च्यानलबाट अप्लोड गरिएको छ ।
प्रकाशित समय : २३:३२ बजे


















