गृहपृष्ठ राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

काठमाडौं । राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो ।

कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो । विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।

प्रकाशित समय : १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु