गृहपृष्ठ माताको सम्झनामा मातातीर्थ (फोटो फिचर)
माताको सम्झनामा मातातीर्थ (फोटो फिचर)
मातातीर्थ औंसीको अवसरमा काठमाडौंको मातातीर्थ मन्दिरमा रहेको कुण्डमा स्नान गरी आमाको मूर्तिको दर्शन गर्दै श्रद्धालु भक्तजन । आज आमा हुनेहरुले मिठो खान, राम्रो लाउन दिएर जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्छन् ।
आमा नहुनेहरू भने तर्पण र पिण्ड दान गर्न काठमाडौंको थानकोटनजिकै रहेको मातातीर्थ जाने गरेका छन् । उनीहरूले मातातीर्थमा गई स्नान गरी हरिहर (विष्णु र शिव)को पूजा गर्ने गर्छन् ।










प्रकाशित समय : १८:१२ बजे




















