global ime bank Long Banner Ad

गृहपृष्ठ सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका मुख्य बजार विकास प्रवर्धक राजु केसी र पोखरा फाइनान्सका डेपुटी सिईओ राजुमोहन भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअन्तर्गत पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमा लेखहरु पोखरा फाइनान्सका सम्पूर्ण शाखाबाट उपलब्ध गराउने जनाइएको छ ।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु