global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरीमा डुबेर झापामा एक किशोरको मृत्यु

पोखरीमा डुबेर झापामा एक किशोरको मृत्यु

पोखरीमा डुबेर झापामा एक किशोरको मृत्यु

झापामा पोखरीमा डुबेर एक किशोरीको ज्यान गएको छ । मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईंको मृत्यु भएको हो ।

मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले बनाउँदै गरेको पोखरीमा पौडने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । प्रहरी टोलीले शव पोखरीबाट बाहिर निकालेको थियो । मृतकका बुवा भानु प्रसाईं मेचीनगर नगरपालिकाका पूर्वनगर प्रहरी रहेको बताइएको छ ।

निर्मार्णाधीन पोखरीमा वन समितिले पौडी खेल्न प्रतिबन्ध लगाए पनि बालबालिकाले हेरालुलाई छल्ने गरेको बताइएको छ ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु