global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश ५ को नाम लुम्बिनी राख्न सुझाव, राजधानीमा लागेन टुंगो

प्रदेश ५ को नाम लुम्बिनी राख्न सुझाव, राजधानीमा लागेन टुंगो

प्रदेश ५ को नाम लुम्बिनी राख्न सुझाव, राजधानीमा लागेन टुंगो

प्रदेश नम्बर ५ को नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समितिअन्तर्गतको उपसमितिले प्रदेशको नाम लुम्बिनी राख्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

यो सँगै अब प्रदेश पाँचको नाम लुम्बिनी रहने लगभग निश्चित भएको हो । उपसमितिले स्थायी राजधानीमा भने सहमति जुटाउन सकेन । राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको समितिले रूपन्देही, दाङ वा कपिलवस्तुका लागि सुझाव दिएको छ ।

१२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा उपसमितिले प्रतिवेदन तयार पारेको हो ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु