मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरूको माग
वि.सं.२०७६ जेठ ९ बिहीवार २२:३२
shares

सम्पादकहरूले मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरेका छन् । विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै सम्पादकहरूले फिर्ता लिन माग गरेका हुन् ।
छापा, अनलाइन र टेलिभिजन सञ्चार माध्यमका सम्पादहरूले प्रेस वक्तव्य जारी गरि उक्त विधेयक फिर्ता लिन माग गरेका हुन् ।


























