global ime bank Long Banner Ad

गृहपृष्ठ एमसीसीद्वारा नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत

एमसीसीद्वारा नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत

एमसीसीद्वारा नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत

एमसीसीले नेपाललाई जितको लागि २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्रै बनाएको हो ।

एमसीसीको तर्फबाट सबैभन्दा बढी विल रोडसले ५४ रन बनाए भने ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरे ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु