गृहपृष्ठ तीन दिवसीय ‘फस्ट क्लास’ क्रिकेट आजबाट सुरू
तीन दिवसीय ‘फस्ट क्लास’ क्रिकेट आजबाट सुरू
मेरिलेबोन क्रिकेट क्लबविरुद्ध नेपालको तीन दिवसीय (फस्ट क्लास) क्रिकेट आजबाट सुरु हुने भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सुरु हुने (मेरिलेबोन क्रिकेट क्लब) एमसीसीसँग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो ।
कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्ध खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् ।
प्रकाशित समय : १५:३४ बजे



















