काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण

1.68K
shares

नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण दिएका हुन् ।