काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दशैँको तयारी : जनकपुरको राजदेवी मन्दिर सिँगारिँदै

663
shares

जनकपुरस्थित प्रसिद्ध राम मन्दिरको प्राङ्गणमा रहेको राजदेवी मन्दिर अहिले सिङ्गारिएको छ । राजा जनकको कुलदेवी मानिने राजदेवी मन्दिरमा को दशैको अवधीभरी भव्य श्रद्धालुहरूको ठूलो भीड लग्ने गर्दछ । दशैको अष्टमीका दिन ठूलो सन्ख्यामा वलिप्रदान हुने गर्दछ ।