गृहपृष्ठ प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी
प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी
???????????????? ???? ???????
????????, ?? ????? ???????????????? ????? ???? ?????????????? ???????? ????? ?????? ????????????? ????????? ??? ? ????? ????????? ????????? ?????? ??????? ????????? ? ??????? ???? ???????÷????
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन ।
महासभामा ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उनले स्पष्ट गरे ।
परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा विभिन्न सत्रलाई सम्बोधन गरेको पनि अवगत गराए ।
प्रकाशित समय : १३:४६ बजे


















