गृहपृष्ठ सभापति पराजुलीको शपथ

सभापति पराजुलीको शपथ

सभापति पराजुलीको शपथ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का नवनिर्वाचित सभापति गणेश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएका छन।

सभापति पराजुली आजै निर्विरोध निर्वाचित भएका हुन ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु