काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनको मूल्य प्रतितोला १३०० घट्यो

1.76K
shares

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । सुनको मूल्य प्रतितोला १३०० घट्दा चादीको मूल्य १० बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ०३ हजार ९०० सय रुपियाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ४ हजार ८०५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।