पत्रकार टेकराज थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। गत भदौ १० गते भोटेकोशी बाढीमा बेपत्ता भएका पत्रकार थामी आजसम्म पनि सम्पर्कमा नआएका कारण कुशको शव बनाएर पशुपित आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
गृहपृष्ठ पत्रकार टेकराज थामीको कुशको शव बनाएर गरियाे अन्त्येष्टि
पत्रकार टेकराज थामीको कुशको शव बनाएर गरियाे अन्त्येष्टि
प्रकाशित समय : ११:४२ बजे


















