गृहपृष्ठ संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने
संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताएको छन् ।
संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताएको छन् ।
प्राकृतिक विपद्बाट प्रभावितहरूलाई सघाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्रीले सन्देशमा उल्लेख गर्ेका छन् ।
प्रकाशित समय : १०:०१ बजे


















