गृहपृष्ठ संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनी मुख्यमन्त्री आचार्य
संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनी मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताएको छन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संवैधानिक अधिकारको कार्यान्वयन तथा पूर्ण परिपालनामा जोड दिएको छन् ।
संविधानका उपलब्धिको रक्षासँगै उन्ले संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य आवश्यक भएको बताएको छन् ।
प्रकाशित समय : १०:०६ बजे


















