एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान
वि.सं.२०८३ मंसिर १ मंगलवार ११:५४
shares

सारांश
- एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज कतार प्रस्थान गरेको छ ।
- टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका हुन ।
- प्रतियोगिता नोभेम्बर १९ देखि कतारमा आयोजना हुँदैछ ।

























