गृहपृष्ठ कर्णाली प्रदेश सभाको आठौं अधिवेशन आज रातिदेखि अन्त्य गर्ने निर्णय
कर्णाली प्रदेश सभाको आठौं अधिवेशन आज रातिदेखि अन्त्य गर्ने निर्णय
जाजरकोट- कर्णाली प्रदेश सभाको आठौं अधिवेशन सोमबार मध्यरातिदेखि अन्त्य गर्ने निर्णय भएको छ ।
सोमबार बसेको कर्णाली मन्त्रिपरिषद् बैठकले प्रदेश सभा अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको उद्योग, पर्यटन, वन तथा बाताबरणवातावरण मन्त्री एवं सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिइन् ।
प्रकाशित समय : १५:४२ बजे

















