गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से परिसूचक १६ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक १६ अंकले बढ्यो
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक १६.२० अंकले बढेर २५७७.०५ अडिएको हो।
प्रि ओपन सेसनमा ९८ वटा स्क्रिप्सको ५८ हजार १५१ कित्ता सेयर १३ करोड ७४ लाख ५९ हजार ५४० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो।
प्रकाशित समय : १२:४९ बजे


















