गृहपृष्ठ माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार कित्ता सेयरको लकइन अवधि खुल्दै

माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार कित्ता सेयरको लकइन अवधि खुल्दै

माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार कित्ता सेयरको लकइन अवधि खुल्दै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार बढी कित्ता सेयरको लकइन खुल्ने भएको छ । कम्पनीका अनुसार आउँदो कात्तिक २ गतेपछि ८४ लाख ९० हजार ८०० कित्ता सेयरको लइकन खुल्ने भएको हो ।

हाल लकइनमा संस्थापकको ७० लाख कित्ता र आयोजना प्रभावित स्थानीय र कर्मचारीको १४ लाख ९० हजार ८०० कित्ता रहेको छ ।

जलविद्युत कम्पनीहरुको आइपीओ बाँडफाँड भएको मितिले संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म राख्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु