राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १७:४३
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीलत निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

























